Click to toggle navigation menu.

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द


काठमाडौं- महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिहीबारदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको उनले बताए । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेबापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

“स्वास्थ्य बिमामार्फत मासिक रु दुई करोड बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भने, “बीमितको उपचार गरेबापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो ।”

अस्पतालले २०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो । बिमा बापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताए ।

प्रतिक्रिया



थप समाचार

११औं दिनमा टनेलबाट एक जनाको सकुशल उद्धार

काठमाडौं – अपर त्रिशूली हाइड्रो-२१६ बाट एक जनाको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर  — विस्तृतमा

वर्षा र पहिरोले देशभरका यी मुख्य राजमार्ग प्रभावित

काठमाडौं- अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। रसुवा, धादिङ,  — विस्तृतमा

हेटौँडा–काठमाडौं वैकल्पिक सडक सञ्चालन गर्ने तयारीमा बागमती प्रदेश

हेटौँडा– बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिकमार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।  — विस्तृतमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर  — विस्तृतमा

माथिल्लो त्रिशूली–१ जलविद्युतमा भेटियो ६ वटा शव

काठमाडौं । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङमा हराइरहेकाहरूको खोजी जारी रह्यो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था  — विस्तृतमा

१५ वर्षपछि बन्दै काभ्रे जिल्ला प्रशासन भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण थालिएको जिल्ला प्रशासन कार्यालयको आफ्नै भवनको योजना अघि बढेको  — विस्तृतमा

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, तीन दिन सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौ – जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ।  — विस्तृतमा

सुरुङबाट अर्का एक जनाकाे पनि उद्धार, उद्धार हुनेमा बालकुमारीका कविर महर्जन

नुवाकोट— त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका अर्का एक व्यत्तिःको पनि जीवितै उद्धार भएको छ । शुक्रबार बिहान सुरुङ  — विस्तृतमा

१० दिनको अनवरत प्रयासपछि त्रिशुली ३ एको सुरुङबाट एक जनाको उद्धार

काठमाडौं – बाढी गएको १० दिनसम्म सुरुङमा फसेका एक व्यक्तिको जिवितै उद्धार गरिएको छ । भदौ १० मा गएको  — विस्तृतमा

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)

काठमाडौं — देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार  — विस्तृतमा

बिपी राजमार्गमा पनि ग्यास बुलेट र ठूला बस चलाइने, मालबहाक सवारी रातीमा मात्र चल्ने

काभ्रे– पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। चाप नियन्त्रण र आवगमन सहज  — विस्तृतमा

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist