
रामेछापबाट काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटना
काठमाडौं- रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस काभ्रेकाे नमोबुद्ध नगरपालिका अन्तर्गत चौकीडाँडामा दुर्घटना भएको छ।
हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
