
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ सुरु गरेको छ ।
दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।



कागजपत्र |
