सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले बलिङ गर्दै


काठमाडौं — एनपिएलको सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्ने भएको छ ।

सुदूरपश्चिमसँगको खेलमा कर्णालीका सोमपाल कामीले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।

प्रतिक्रिया