
एनपिएल कान्तिपुर म्याक्स एचडीबाट पनि प्रसारण हुने
काठमाडाैं- सोमबारदेखि सुरू हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको छ।
नेपाल भरिका दर्शकका लागि लाइभ कान्तिपुर म्याक्सबाट देखाउने भएको हो। त्यस्तै विदेशमा स्टार स्पोर्ट्सबाट लाइभ हुनेछ।
इन्टरनेट प्रयोगक्ताका लागि डिश होम गोमा पैसा तिरेर हेर्न सकिनेछ।



कागजपत्र |
