गतिशील लाेकतान्त्रिक पार्टीले पायाे दल दर्ताकाे प्रमाणपत्र


काठमाडाैं – बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतकाे पहलमा गठन भएकाे गतिशील लाेकतान्त्रिक पार्टी दर्ता भएकाे छ ।

निर्वाचन आयाेगले साेमबार दल दर्ताकाे प्रमाणपत्र दिएकाे छ । ३० असाेजमा दल दर्ताका लागि निवेदन दिएकाे थियाे ।

दिनेशराज प्रसाईं अध्यक्ष रहेकाे पार्टीको चुनाव चिह्न दीप ज्याेति रहेकाे छ ।

 

प्रतिक्रिया