
रेशम चाैधरीले छाडे नाउपा, नयाँ दल खोल्ने घोषणा
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामको नयाँ पार्टीको घोषणा गरेका छन् ।



कागजपत्र |
