देशभरका यी १६ मुख्य राजमार्ग पूर्ण अवरुद्ध, कुनको अवस्था कस्तो ?


काठमाडौं – नेपाल प्रहरीले देशभरका विभिन्न राजमार्गहरुको पछिल्लो अवस्था सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार देशभरका १६ मुख्य राजमार्गहरु पूर्ण रुपमा अवरोध रहेका छन् भने ८ वटा राजमार्ग एकतर्फी सञ्चालन भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार लगातारको वर्षाका कारण गएको पहिरोका कारण कर्णाली प्रदेशको यातायात सञ्जाल धेरै प्रभावित बनेको छ ।

प्रहरीका अनुसार सितापाइलाबाट धार्के जाने सडक पनि अवरूद्ध भएको छ ।

 

 

प्रतिक्रिया