प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज सोमबार बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

 

प्रतिक्रिया