
पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काभ्रे – काभ्रेको पाँचखालको ३७ किलोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान ६ बजेतिर ना ७ ख नम्बरको मालबहाक ट्रकले बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।



कागजपत्र |
