
चीनमा लेक लागेर नेपालीकाे मृत्यु
हुम्ला- हुम्लाका एक नेपाली नागरिक चीनको डिन्मो थिङ-थिङ काउन्टी (हरियाचोर) हाट बजारमा लेक लागेर मृत्यु भएका छन्।
मृत्यु हुनेमा बाजुराको बुढीनन्दा नगरपालिका–६, लाटो बस्तीका डबल बिक रहेका छन्। उनी टाँके नाकाबाट चीनको डिन्मो थिङ-थिङ काउन्टी पुगेका बेला लेक लागेर मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ।



कागजपत्र |
