
पार्टी कार्यालयमा भेट गर्दै पूर्व राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओली
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।
सक्रिय राजनीतिमा प्रवेश गर्ने घोषणा गरेसँगै भण्डारीले ओलीसँग पहिलोपटक एमाले पार्टी कार्यालयमा नै भेट गर्न लागेकी हुन् ।
उनीहरु दुईबीच आज दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा भेटघाट तय भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जनाएका छन् ।



कागजपत्र |
