
साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपाल ४–१ ले अगाडि
काठमाडौं – साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध ४–१ को अग्रता लिएको छ ।
बंगलादेशमा जारी खेलमा नेपाल पहिलो हाफमा ३–० ले अगाडि रहेको थियो । दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको भुटानले पहिलो गोल गर्दै खेललाई ३–१ मा पुर्याएको थियो ।
त्यसपछि नेपालले लगत्तै अर्को गोल थप्दै नेपालले ४–१ को अग्रता कायम गरेको छ ।
नेपालका लागि सेनु परियार र पूर्णिमा राईले २–२ गोल गारेका छन् ।



कागजपत्र |
