
ब्याटिङ र बलिङमा नेपाली खेलाडी चम्किएपछि इन्डोनेसियाविरुद्ध ३७० रनको जित
काठमाडौं — इन्डोनेसियाविरुद्ध नेपालले शानदार जित हात पारेको छ ।
ब्याटिङमा राम्रो गरेको नेपालले बलिङमा पनि राम्रो गरेपछि शानदार जित हात पारेको हो ।
य्र–१६ क्रिकेटमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको जित हात पारेको छ ।
नेपालले दिएको ४२१ रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसियाको नेपालका कप्तान विपिन शर्माले ६ विकेट हात पारेपछि इन्डोनेसिया ५० रनमा समेटिएको थियो ।



कागजपत्र |
