
सत्ता पक्षीय दलको बैठक जारी
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता पक्षीय दलको बैठक बसिरहेको छ।
आज आगामी वर्षको बजेट पास गर्ने दिन सोही विषयमा सत्तारुढ दलको बैठक जारी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।



कागजपत्र |
