माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा मध्याह्न बैठक बस्नेछ ।

बैठकमा सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा छलफल गरिनेछ। साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।

प्रतिक्रिया