


यसरी गरिँदैछ ‘गणतन्त्र उत्सव’को तयारी (फोटोफिचर)

काठमाडौ – नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन र्याली निकाल्नका लागि भेला हुन सुरू भएका छन ।
गणतन्त्र उत्सव र्याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला हुने गरी कार्यक्रम तय गरिएको छ ।
भृकुटीमण्डपवबाट वृहत र्याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रममा निर्धारण गरिएको छ ।

