


प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गरेपछि आजका लागि स्थगित गरिएको हो ।

