काठमाडौंका यी स्थानमा आज दिनैभर बिजुली जाने (सूचनासहित)


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा आज दिनभर बिद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै सुन्धाराको स्वीचिङ स्टेशनको नियमित मर्मत गरिने भएकाले खिचापोखरी, सुन्धारा, भोटेबहाल, यंगाल, न्यूरोड, भूगोलपार्क, बसन्तपुर, झोसेलगायतका क्षेत्रमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

सूचनाः

प्रतिक्रिया