वर्षामा रूझेर रवि लामिछानेको मुद्दाको आदेशको प्रतिक्षा, अब फैसला आउँदै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको आदेश केहीबेरमै आउने भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अबको केही मिनेटमै आदेश आउने जनाएका छन् ।

अहिले सर्वोच्च परिसरमा रास्वपा कार्यकर्ता र सर्वसाधारणहरु भेला भइरहेका छन् । अहिले सर्वोच्च परिसरमा वर्षा भइरहेको छ ।

 

प्रतिक्रिया