Click to toggle navigation menu.

प्रधानमन्त्री ओलीले खुलाए आफ्नो मृर्गौला फेल हुनुको कारण


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको मुख्य कारण पञ्चायतकालमा गोलघर जेलमा भोगेको अमानवीय यातना र त्यसपछि लिइएका औषधिको असर रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले जेल जीवनमा चिसो भुइँमा सुताएर यातना दिइएको, त्यसपछि क्षयरोग (टिबी) र अल्सर जस्ता रोगले ग्रसित भएको र पीडाका लागि बारम्बार पेन किलर सेवन गर्नुपरेको बताए।

“पेटभरी घाउ भएर, भतभत पोल्छ, रगत आउँछ, अनि पेन किलर दिन्छन्। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?” भन्दै उनले ती सबै स्वास्थ्य समस्याहरूले अन्ततः मिर्गौला फेल गराएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियानअन्तर्गत कुष्ठरोग उन्मूलनलाई सरकारको प्राथमिकतामा राखिने बताउँदै यो प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार अहिले नेपालमा प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी देखिनु सकारात्मक भए पनि रोग पूर्ण रूपमा निर्मूल नगरेसम्म सन्तुष्ट हुन नसकिने स्पष्ट गरे।

साथै, कुष्ठरोगप्रति सामाजिक चेतना फैलाउनु आवश्यक रहेको बताउँदै उनले रोग लुकाउनु नपर्ने, संक्रमितलाई हेलाँ नगर्नुपर्ने, र कानुनमा आवश्यक संशोधनसहित सरकारले सबैखाले सहजीकरण गर्ने जानकारी गराए।

प्रतिक्रिया



थप समाचार

प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था,  — विस्तृतमा

आफ्नै ढंगले १५औं महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतर समूहको निर्णय

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ। सोमबार  — विस्तृतमा

ठगीमा पक्राउ परेको खुलेपछि कांग्रेस अनुशासन समितिका संयोजक गुरुङले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्। ठगीसम्बन्धी उजुरीपछि बिहीवार पक्राउ परेका गुरुङ  — विस्तृतमा

एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक पुनः आज बस्ने

काठमाडौं – नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै छ । कार्यदलका संयोजक एवम् उपाध्यक्ष  — विस्तृतमा

कांग्रेसका २४ नेताले भने- १५औं महाधिवेशन स्थगित गरी एकताका लागि वार्ता थालौँ

काठमाडौं – नेपाली कांग्रेसका २४ केन्द्रीय नेताहरूले पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश  — विस्तृतमा

एमाले पुनर्गठन कार्यदलको बैठक आज, अध्यक्ष ओली सहभागी नहुने

काठमाडौं – नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। तर, यसअघिको बैठकमा सहभागी हुनुभएका  — विस्तृतमा

बाढीपीडितका लागि राहत सामग्रीसहित नुवाकाेट जाँदै देउवा

काठमाडौ‌ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत  — विस्तृतमा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे  — विस्तृतमा

सर्वोच्चप्रति मलाई विश्वास छ रुख र चारतारे झण्डा हामीले नै पाउँछाैंः देउवा

काठमाडौं – नेपाली कांग्रेसभित्र विशेष अधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला पूर्वसभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति रहेकै अवस्थामा आफ्नो  — विस्तृतमा

रास्वापा सभापति लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। रास्वपाका  — विस्तृतमा

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज आङदेम्बेले ‘जेनजी’ विद्रोहको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति  — विस्तृतमा

आज ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक विदा

काठमाडौं – आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist