सरकारले नेप्सेको पुनर्संरचना गर्ने


काठमाडाैं- सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गरेर पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने बताएका हुन् ।

प्रतिक्रिया