यस्तो छ विद्युत् प्राधिकरणको श्वेतपत्र [पूर्णपाठ]


काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले बिहीबार पत्रकार सम्मलेन गरेर श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्रमा प्राधिकरणले हालसम्म हासिल गरेका उपलब्धि र वर्तमान अवस्थाबारे उल्लेख छ । प्राधिकरणका अवसर र चुनौतीको विश्लेषण गरेर भावी योजना तय गर्न श्वेतपत्र जारी गरिएको शाक्यले बताए ।

प्रतिक्रिया