घनश्याम भुसालको जवाफ– कंगारु अदालत खडा गर्नुभयो, प्रचण्डको दस्ताबेजमा संलग्नता छैन (स्पष्टिकरणपत्र)


काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टिकरण पत्र पठाएका छन्।

मंगलबार स्पष्टिकरण नभनिए पनि पठाइएको पत्रमा उनले भनेका छन्,‘तपाई कंगारु अदालत (सुनियोजित)को अभ्यासमा हुनुहुन्छ।’

पूर्णपाठ यस्तो छ

 

प्रतिक्रिया