

कञ्चनपुुरमा खोलामा डुबेर बालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुमा खोलामा डुबेर एक बालकको मत्यु भएको छ ।
जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउ स्थित हरीश बिकको अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थ बिककोे शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मछेली खोलामा साथिहरूसित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जनाएको छ ।

