यसरी गरियो पूर्व आईजिपी राणाको अन्तिम बिदाई (फोटोफिचर)


काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक प्रदीप शमशेर राणाको अन्त्येष्टी गरिएको छ ।

आइतवार पशुपतिनाथ आर्यघाटमा नेपाल प्रहरीको झण्डा ओढाएर राणाको अन्त्येष्टी गरिएको हो ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका ७८ वर्षीय राणाको शनिवार साँझ निधन भएको थियो।

नेपाल प्रहरीमा २०५७ देखि २०५९ सम्म नेतृत्व गरेका राणा संगठनभित्र व्यवसायिक प्रहरी अधिकृत थिए ।

May be an image of 10 people, temple and text

May be an image of 4 people, temple and text

 

प्रतिक्रिया