कलंकीकाे एक बिजुली पाेलमा आगलागी


काठमाडौं-  काठमाडौंको कलंकीमा आगलागी भएको छ । त्यहाँस्थित एक  बिजुलीको पोलमा आगलागी भएकाे हाे ।

आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

आगो निभाउनका लागि दमकल घटनास्थलतर्फ गइसकेको छ ।

प्रतिक्रिया