

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।
आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ।

