

राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु

काठमाडौं — राजावादीको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ ।
दुर्गा प्रसाई नेतृत्वको समूहले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घाइते भएका कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको जनाइएको छ ।
उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको पुष्टी गरिएको छ ।

