
तीनकुनेको घरमा आगजनी
काठमाडौं- तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए ।
आगो निभाउन दमकल आएको छैन ।



काठमाडौं- तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए ।
आगो निभाउन दमकल आएको छैन ।


Previous Post: रामेछापबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजमा समस्या
Next Post: तीनकुनेमा प्रहरीले गर्यो हवाई फायर
काठमाडाैं – नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको — विस्तृतमा
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ । बिहीबार बसेको — विस्तृतमा
दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनापछि उद्धार तथा बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको — विस्तृतमा
नवलपरासी – कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय — विस्तृतमा
धनगढी – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि — विस्तृतमा
काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जनाएको छ । — विस्तृतमा
काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान — विस्तृतमा
काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चौबीसौँ बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ। बिहीबार — विस्तृतमा
काठमाडाैं – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची — विस्तृतमा
काठमाडौं – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम — विस्तृतमा
हुम्ला – हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ। हुम्लाको सिमकोट गाउँपालिका-८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ। गाउँपालिकाले — विस्तृतमा
काठमाडौं – नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा आउने भएको छ । सुरुङमार्ग — विस्तृतमा