कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन


काठमाडौं – नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको निधन भएको छ ।

मष्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार साँझ निधन भएको नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

 

 

प्रतिक्रिया