

भालुवाङमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाङ- दाङमा स्थानीय संघर्ष समितिले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।
दाङको भालुवाङमा नाबालिका बलात्कृत भएको १० दिन बितिसक्दा समेत प्रहरीले दोषी पक्राउ नगरेको भन्दै समितिले सडक अवरुद्ध गरेको हो ।
दबाब मूलक कार्यक्रमअन्तर्गत दाङ-देउखुरीको भालुवाङमा अहिले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध छ ।

