रविलाई स्थलमार्गबाटै लगियो पोखरा


काठमाडौँ – शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरातर्फ लगिएको छ ।

लामिछानेकै इच्छा अनुसार प्रहरीले उनलाई गाडीबाट लगेको जनाइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

 

प्रतिक्रिया