


स्पष्टीकरण हैन, अर्को आरोप प्रश्नसहित एमाले नेता माधव नेपालको जवाफ

काठमाडौं – नेकपा एमाले नेता माधवकुमार नेपालले स्पष्टीकरण पत्रको जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को आरोप प्रश्नसहितको उत्तर पठाएका छन् । नेता नेपालले बिहीबार प्रधानमन्त्री ओलीमाथि नै प्रश्न गर्दै १० बुँदे स्पष्टीकरणको जवाफ दिएका हुन् ।
हेर्नुहोस् माधवकुमार नेपालले बुझाएको स्पष्टीकरण पत्रको जवाफ:

