४३ उपसचिवहरूको सरुवा तथा पदस्थापन


काठमाडौँ  – ४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरुवा गरेर मन्त्रालयको अतिरिक्तमा राखेका उपसचिवहरूको पदस्थापन गर्नुका साथै केही उपसचिवहरूको सरुवासमेत गरेको हो ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया