
एक सय ३५ उपसचिवहरूको सरुवा, को-कहाँ ?
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी तोकेको छ।
मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।
सूची:
Skip to PDF contentSkip to PDF content


कागजपत्र |
