आइतबार साँझ धोबीखोलामा खसेकाे ट्याक्सी बागमतीमा भेटियाे


काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडिबाट  धोबिखोलामा खसेको ट्याक्सी फेला परेकाे छ ।

साे ट्याक्सी सोमबार बिहान ललितपुरको युएन पार्कनजिक बागमती नदीमा ट्याक्सी भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

आइतबार साँझ  करिब सवा ८ बजे  ट्याक्सी खसेको थियो। ट्याक्सी चालक उर्गेन लामालाई प्रहरीले भाटभटेनी नजिकैबाट उद्धार गरेको थियो ।

 

प्रतिक्रिया