

संवैधानिक परिषद्को बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा

काठमाडौं- संवैधानिक परिषद्को बैठक आज बस्दैछ। यही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।
आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुनेछ।

