
लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त
काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले बताए ।



काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले बताए ।


Previous Post: ५० सहसचिव सरुवाको तयारी
Next Post: नवनिर्मित धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय
काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्। ६५ वर्षीय — विस्तृतमा
काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर — विस्तृतमा
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान — विस्तृतमा
काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको बानेश्वरबाट तीन जनालाई पक्राउ गरेको छ — विस्तृतमा
काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । — विस्तृतमा
काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री तथा युवा नेता राजु श्रेष्ठले अर्को सातादेखि सुरू हुने राष्ट्रिय भेलालाई व्यवस्थित — विस्तृतमा
काठमाडौं – करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालयमा — विस्तृतमा
काठमाडौं – वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान — विस्तृतमा
काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव — विस्तृतमा
काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान — विस्तृतमा
काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा पाँचवटा विधेयक प्रस्तुत — विस्तृतमा
काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ । सशस्त्र प्रहरी बल, — विस्तृतमा