तरूण दलले बोलायो केन्द्रीय समिति बैठक, कहिले-कहाँ बस्ला त ?


काठमाडौं – नेपाल दरुण दलले केन्द्रीय समिति बैठक बोलाएको छ ।

असोज ५ र ६ गते बस्ने बैठकमा विधानको संशोधित मस्यौदा छलफलसहित निर्णयार्थ प्रस्तुत हुने मुख्यसचिव ठानप्रसाद पोखरेलले बताए ।

बैठक भक्तपुरको दिव्यश्वरी पार्टी प्यालेसमा बस्ने छ ।

 

प्रतिक्रिया