प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित


काठमाडाैं- प्रतिकूल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेकाे त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएकाे छ ।

मौसमका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।

प्रतिक्रिया