इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको फेसबुक पेजमा अश्लील सामग्री पोष्ट हुँदै


काठमाडाैं- स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।

यहि भदौ ३ गतेबाट उक्त फेसबुक ह्याक भएर अन्य व्यक्तिको कब्जामा गएको देखिन्छ । ३ गतेबाट उक्त फेसबुकमा अश्लील तथा अर्धनग्न सामग्रीहरु लगातार पोष्ट भइरहेको छ ।

उक्त पेज २६ हजारले लाइक गरेका छन् भने सो पेजका २७ हजार फ्लोअर छन् ।

प्रतिक्रिया