एमाले सचिवालय बैठक बस्दै


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुनेछ ।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया