क्रिस्टियानो रोनाल्डोको युट्युब च्यानलमा एक घण्टामै मिलियन सब्स्क्राइबर


काठमाडौं – विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् ।

उनले आजै एक घण्टा अगाडि खोलेको च्यालमा एक मिलियनभन्दा बढी सब्सक्राइब भएको छ ।

यसअघि युट्युबले उनलाई च्यानल खोल्न प्रतिबन्ध लगाइएको भन्ने चर्चा चलेको थियो ।

आज उनले बनाएको च्यानल आधिकारिक भएको दाबी गरिएको छ । खोलेको एक घण्टामै एक मिलियन बढी सब्स्क्राइबर बटुलेको छ ।

आफूले युट्युब च्यानल खोलेकोबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

 

प्रतिक्रिया