देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस (सुचीसहित)


काठमाडौँ – न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ ।

हेर्नुहोस् सुची

प्रतिक्रिया