दरबारमार्ग-काठमाडौं प्लाजा जोड्ने सडक भाँसियो


काठमाडौं-  दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौं प्लाजा जोड्ने सडक भाँसिएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । सडक भासिँदा रातिदेखि आवागमन रोकिएको छ ।

 

प्रतिक्रिया