

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं — सत्ताको प्रमख दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट बस्दैछ ।
महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि बैठकमा छलफल हुने बताइएको छ ।
पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजेबाट सुरु हुने जनाइएको छ ।

