अमेरिकामा नेपाली नर्स बेपत्ता


काठमाडाैं- अमेरिकामा एक नेपाली नर्स ६ दिनदेखि बेपत्ता छिन् ।  भर्जिनियामा बस्दै आएकी ममता काफ्ले भट्ट गत बिहीबारदेखि बेपत्ता भएकी हुन् ।

अमेरिकामा बस्दै आएका सानुबाबु सिलवालले भर्जिनियाको मनाससमा बस्दै आएकी ममताको खोजीका लागि सबैलाई अनुरोध गरेका छन् । उनले घरायसी तनाव र श्रीमानसँगको झगडाको कारण ममताले घर छाडेको आशंका गरेका छन् ।

 

प्रतिक्रिया