रामबहादुर बम्जनलाई ३ लाख धरौटीमा छाड्ने आदेश


काठमाडौँ – आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दामा धरौटी मागिएको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई धरौटी मागेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरेको हो । बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग थियो ।

प्रतिक्रिया