संविधान संशोधन राष्ट्रिय सहमतीबाटै हुन्छ : देउवा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन राष्ट्रिय सहमतीबाटै हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले मुलुकमा स्थिरता ल्याउने बताए ।

प्रतिक्रिया